जाऔँ है पोखरा अभियान यस वर्ष पनि

काठमाडौं । पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको छ । रिसोर्टले गतसाता राजधानीका … Continue reading जाऔँ है पोखरा अभियान यस वर्ष पनि